गभर्नर अधिकारीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको हो । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठन भएको समितिको सदस्यमा नियुक्त भएका अधिकारीविरुद्ध अधिवक्ता नवीन धितालले रिट दायर गरेका थिए…
सम्पत्ती न्यूज
३० बैशाख २०८२, मंगलवार