पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना, संक्रमण दर घट्दो
काठमाडौँ । अद्यावधिक विवरणअनुसार नेपालमा विगत २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै शनिवार अपराह्णसम्म देशभरिमा कोरोना पुष्टि भएका संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ४ सय ३१ जना भाइरसमुक्त गएर घर फर्किएका छन्। गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण…
सम्पत्ती न्यूज
२७ असार २०७७, शनिबार