महिला यू–१९ एसिया कपको सुपर–४ को नेपाल र श्रीलंकाबीचको खेल वर्षाले रद्द
काठमाण्डू, मलेसियामा जारी महिला यू–१९ एसिया कपको सुपर–४ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएपछि एकरएक अङ्क बाँडेका छन् । आजको खेलमा नेपालले श्रीलङ्काविरुद्ध टस जितेर फिल्डिङ गरेको थियो । पहिलो ओभर सकिए लगत्तै सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द हुन पुगेको हो । नेपालले पहिलो ओभरमै श्रीलङ्काको एक विकेट लिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान…
सम्पत्ती न्यूज
३ पुष २०८१, बुधबार