नेप्सेमा ३१.६२ अंकको वृद्धि, कारोबार रकममा पनि वृद्धि
काठमाडौं । दोस्रो त्रैमासको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार झिनो अंक घटेर बन्द भएको नेप्से, यस दिन साढे १ प्रतिशत बढेर बन्द भएको छ। आज नेप्से ३१.६२ अंकले बढेर दुई हजार २० दशमलव ६२ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज ५ अर्ब ४५ करोड ४ लाख २१ हजार रुपैयाँ…
सम्पत्ती न्यूज
२९ पुष २०८०, आईतवार