प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीले बोलाएको बैठकमा दलहरूबीच कुरा नमिलेपछि आज १ बजेका लागि बोलाएको बैठक बस्दै नबसी स्थगित भएको हो । संसद सचिवालयको महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै मङ्गलवार ३ बजे बस्ने जनाइएको छ । संसदको अवरोध हटाउन प्रधानमन्त्रीले बोलाएको राष्ट्रिय मान्यता प्राप्त दलहरूबीचको सिंहदरबार छलफलमा पनि कुनै सहमति भएन । सुन…
सम्पत्ती न्यूज
३ भाद्र २०८०, आईतवार