प्रधानमन्त्री कार्यालयलाई सुशासनको उत्कृष्ट निकाय बनाइँदै
काठमाडौँ । नेपालको प्रशासनिक संरचनामा सर्वोच्च निकायका रूपमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सुशासनको उत्कृष्ट निकाय बनाइने भएको छ । मुलुकको समग्र प्रशासनिक कामकारबाही र सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउँदै राज्यका सबै तहमा सुशासन प्रत्याभूति गराउन महत्त्वपूर्ण भूमिका रहेको प्रधानमन्त्री तथा मुख्य सचिवको कार्यालयसमेत रहेको प्रधानमन्त्री कार्यालयलाई थप सक्रिय बनाउन लागिएको हो । मुलुकको सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी,…
सम्पत्ती न्यूज
२९ श्रावण २०८०, सोमबार