सुदूरपश्चिम प्रदेशमा ‘प्रदेश निजामती ऐन ०७९’ बहुमतले पारित
काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाबाट ‘प्रदेश निजामती ऐन ०७९’ बहुमतले पारित भएको छ । मंगलवार सुदूरपश्चिम प्रदेश सभाबाट बहुमतले ‘सुदूरपश्चिम निजामती सेवा ऐन ०७९’ लाई संशोधन गर्न बनेको विधेयक पारित गरिएको हो । आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्कीले आजको प्रदेश सभा बैठकमा उक्त विधेयक प्रस्तुत गरेका थिए । विपक्षी दल नेकपा माओवादी केन्द्र र सत्ता घटक नागरिक उन्मुक्तिका सांसदले…
सम्पत्ती न्यूज
४ भाद्र २०८१, मंगलवार