image

महासंघले ठुला व्यवसायीको मात्र होइन साना तथा आम व्यवसायीको विषयमा वकालत गर्नु पर्छः दिनेश श्रेष्ठको (अन्तरवार्ता)

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिक आएसँगै उम्मेदवारहरु उत्साहित बनेका छन् । आफुले पुर्याएको योगदान र आगामी दिनका कार्ययोजना सहित मत आफ्नो पक्षमा पार्ने योजना तिब्र बनिरहेको छ ।यसै सन्दर्भमा शेखर गोल्छा समुहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवरी दिएका दिनेश श्रेष्ठ आफुले चुनाव जित्नेमा विश्वस्त देखिएका छन् । मंसिर १३ गते हुन गईरहेको निर्वाचनको सन्दर्भ पारेर श्रेष्ठसँग गरिएको कुराकानीको…

सम्पत्ती न्यूज
११ मंसिर २०७७, बिहीबार