गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौँ। ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका ४ पूर्व मन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आइतबार नै सर्वोच्च अदालतले ललिता निवास प्रकरण मुख्य निर्णयकर्ता समेतलाई अनुसन्धानको दायरामा ल्याउन सरकारलाई आदेश दिएको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व उपप्रधानमन्त्री विजय गच्छदार विरुद्ध पक्राउ पुर्जीजारी भएको छ। काठमाडौं जिल्ला अदालतले आइतबार गच्छदार सहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको…
सम्पत्ती न्यूज
२२ श्रावण २०८०, सोमबार