चिट चोर्न नदिदा आरआर क्याम्पसका शिक्षक कुटिए
चिट चोर्न नदिदा आरआर क्याम्पसका शिक्षक कुटिए काठमाडौँ-काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् । चिट चोर्न नदिएको भन्दै स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्रले शिक्षकलाई कुटेका हुन् । कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरिएको हो । परीक्षामा सहभागी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेको बताइएको छ । ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका पुडासैनीको टाउकोमा चोट लागेको छ…
सम्पत्ती न्यूज
६ पुष २०७८, मंगलवार