प्राधिकरणका सय कर्मचारीको सरुवा
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका १ सय जना कर्मचारीको सरुवा भएको छ । प्राधिकरणले आफ्ना कर्मचारीलाई आइतबार छैटौँदेखि दशौँ तहसम्म सरुवा तथा पदस्थापन गरेको हो। मङ्सिर २१ गतेको निर्णय अनुसार विभिन्न तहका कर्मचारी सरुवा, काज, तथा पदस्थापन गरिएको प्राधिकरणले जनाएको छ । https://drive.google.com/file/d/1KReBkfZXNz4iFbPuUBAu4wjisJz6RAaF/view
सम्पत्ती न्यूज
२३ मंसिर २०७७, मंगलवार