नेपाल प्रहरी अस्पताल महाराजगंजमा टेलिमेडिसिन सेवा शुभारम्भ
काठमाडौं, २९ असोज । नेपाल प्रहरी अस्पताल महाराजगंजमा टेलिमेडिसिन सेवा शुभारम्भ गरिएको छ । ६५औं प्रहरी दिवस २०७७ को उपलक्ष्यमा संचालनमा ल्याइएको उक्त सेवाको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीबार अस्पतालमा आयोजित कार्यक्रमबीच उद्घाटन गरेका हुन् । साथै उनले उक्त सेवाको निरीक्षण समेत गरे ।सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले विभिन्न सेवामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गर्दै…
सम्पत्ती न्यूज
३० आश्विन २०७७, शुक्रबार