बुटवलका दम्पती जंगलमा मृत अवस्थामा फेला
काठमाडौं - ६ दिनअघि आफन्त भेट्न गएका बुटवलका एक दम्पती आइतबार सामुदायिक वनको जंगलमा मृत अवस्थामाफेला परेको छ । बुटवल उपमहानगरपालिका वडा नं-७ शिव नगर सामुदायिक वनको जंगलमा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहाुर केसीले बुटवल उपमहानगरपालिका वडा नं। ११ बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला…
सम्पत्ती न्यूज
१२ बैशाख २०७९, सोमबार