पार्टीको अस्तित्व जोगाउन शेखर कोइरालाका सुझाव
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई फुटबाट जोगाउन आफूले पाँच बुँदे सुझाव दिएका छन्। पार्टीको समग्र एकता नभइ आफूहरूले राष्ट्रिय राजनीतिमा सकृय र सार्थक भूमिका खेल्न नसक्ने बताउँदै आएका उनले विभाजित कांग्रेसले विगतमा धेरै ठूलो हण्डर खानु मात्र नभइ आम नागरिकको भरोसा र विश्वास पनि गुमाउन पुगेको जिकिर गरिरहेका छन्। कोइरालाले बारम्बार पार्टी एकताका लागि विभिन्न प्रस्तावहरू पनि…
सम्पत्ती न्यूज
११ जेष्ठ २०८३, सोमबार