प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन काँग्रेसद्वारा ह्वीप जारी
काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री ‘प्रचण्ड’को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आज एक विज्ञप्ति जारी गर्दै आफ्ना संसद सदस्यलाइ विश्वासको मत नदिन ह्विप जारी गर्नुभएको हो । फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन पनि कांग्रेसले आफ्ना सांसदहरूलाई आग्रह गरेको छ। प्रतिनिधि सभामा कांग्रेसका…
सम्पत्ती न्यूज
२८ फाल्गुन २०८०, सोमबार