image

घुस लिएको आरोपमा अदालतका कपिलवस्तुका तहसीलदार मिश्र र कम्प्युटर अपरेटर पाण्डेयविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डू, जिल्ला अदालत कपिलवस्तुका तहसीलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेयविरुद्ध सेवाग्राहीसँग घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाको आधारमा २० हजार रुपियाँ घुस लिइसकेको अवस्थामा मिश्र र पाण्डेयलाई नियन्त्रणमा लिएको थियो। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३…

सम्पत्ती न्यूज
२१ मंसिर २०८१, शुक्रबार