वीरगन्जका मेयर सरावगीद्वारा खातुनको उपचारमा सहयोग
वीरगन्जका मेयर सरावगीद्वारा मुस्कान खातुनको उपचारमा सहयोग गर्नुभएको छ । पर्साको वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले एसिड प्रहारबाट घाइते मुस्कान खातुनको उपचारका लागि रु दुई लाख सहयोग गर्नुभएको छ । प्रमुख सरावगीले आफ्नो सेवा सुविधालगायत पारिश्रमिकको रकमबाट स्थापना गर्नुभएको ‘मेयर कल्याणकारी कोष’बाट उक्त रकम खातुनलाई सहयोग गर्नुभएको हो । एसिड प्रहारबाट खातुनको घाँटी, पेट र छातीमा घाउ भएको छ ।…
सम्पत्ती न्यूज
१९ आश्विन २०७८, मंगलवार