अध्यादेश रोकिने वाला छैन, पास गर्ने अनेक विकल्प छन् : पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेश पारित हुने दाबी गरेका छन् । शुक्रवार एमाले विज्ञान प्रविधि विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले विरोध भयो भन्दैमा कुनै अन्योलमा नपर्न आग्रह गरेका हुन् । उनले सरकारले ल्याएको अध्यादेश देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रवर्द्धन गर्ने हिसावले ल्याएको बताए । उनले अध्यादेशको बिरोध भयो भनेर…
सम्पत्ती न्यूज
२ फाल्गुन २०८१, शुक्रबार