नेपाली कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव
प्रधानमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले उनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । यस्तै सचेतकमा मीन विश्वकर्मा नियुक्त भएका छन् । कांग्रेसकी पूर्व कोषाध्यक्ष यादव पूर्व उपसभामुख समेत हुन् । उनी २०६२र६३ को आन्दोलनपछि पुनःस्थापित प्रतिनिधि सभाको उपसभामुख थिइन् ।सचेतक बनेका विश्वकर्मा अहिले पार्टीमा केन्द्रीय सदस्य छन् । यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि सो…
सम्पत्ती न्यूज
४ श्रावण २०७९, बुधबार