बीमा समितिद्वारा दुई दर्जन बीमा कम्पनीलाई कारबाहीमा
काठमाडौं । बीमा समितिले समयमै वित्तीय विवरण नबुझाउने बीमा कम्पनीहरुलाई कारबाही गरेको छ । बीमा समितिले व्यवसायको हिसाबकिताबको लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै कम्पनीहरुलाई कारबाही गरेको हो । बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम बीमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र आफूले गरेको बीमा व्यवसायको हिसाबकिताबको लेखापरीक्षण प्रतिवेदन बीमा समितिमा बुझाउनुपर्ने हुन्छ ।कानुनी व्यवस्था बमोजिम आर्थिक…
सम्पत्ती न्यूज
१० असार २०७९, शुक्रबार