विद्युत् तार ‘अन्डरग्राउन्ड’ डेढ वर्षभित्र बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ले काठमाडौं महानगर क्षेत्रमा विद्युतका तार डेढ वर्षभित्र ‘अन्डरग्राउन्ड’ गरिने बताएका छन् काठमाडौं महानगर । प्रमुख शाहले आइतबार महानगर कार्यपालिकाको दोस्रो बैठकमा सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको बताए । हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग…
सम्पत्ती न्यूज
२९ जेष्ठ २०७९, आईतवार