पूर्व आईजीपी सहित दुई जना सांसदविरुद्ध अपहरणको मुद्दा हाल्न जसपाका नेता प्रहरीकोमा
काठमाडौँ । पूर्व आईजीपी सर्वेन्द्र खनाल सहित दुईजना सांसद महेश बस्नेत र किसान श्रेष्ठले आफ्ना सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा)का नेताहरू महानगरीय प्रहरी परिसर पुगेका छन् । केही दिनअघि तत्कालीन समाजवादी पार्टीका नेता सुरेन्द्र यादवलाई खनाल सहित सांसदद्वय बस्नेत र श्रेष्ठले रौतहटस्थित यादवको निवास पुगी उनलाई गाडीमा बसाई जबर्जस्ती काठमाडौँ ल्याएर आएको आरोप उनीहरूलाई छ…
सम्पत्ती न्यूज
१४ बैशाख २०७७, आईतवार