image

युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मन सरकारसँग आग्रह

काठमाण्डौँ । युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन राष्ट्रपति रामचन्द्र पौडेलले जर्मन सरकारसँग आग्रह गरेका छन् । जर्मनी भ्रमणका क्रममा समकक्षी फ्रयांक वाल्टर स्टाइनमायरसँगको भेटमा उनले यस्तो आग्रह गरेका हुन् । बुधबार बिहान स्वदेश फर्किएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको स्विट्जरल्याण्ड र जर्मनी भ्रमणबारे जानकारी गराउँदै परराष्ट्रसचिव सेवा लम्सालले जर्मन भ्रमणका क्रममा राष्ट्रपति पौडेलले लुफ्थान्सा एयरलाइन्सको सर्भिस सुचारु गर्न र…

सम्पत्ती न्यूज
६ असार २०८१, बुधबार