कलंकीमा ट्रक दुर्घटनाः ३ जनाको मृत्यु
काठमाडौं । काठमाडौंको कलंकीमा एक ट्रकले अर्को ट्रकलाई ठक्कर दुर्घटना भएको छ । सोही दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर दिँदा सोहि कुखुरा बोक्ने गाडीमा सवार तीन…
सम्पत्ती न्यूज
२७ कार्तिक २०७७, बिहीबार