वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएन उपचारकालागी चीन लगिदै
वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएन उपचारकालागी चीन लगिदै नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार नभएपछि उपचारकालागी बैंककबाट चीनको सेन्जेन लगिएको छ। उनलाई सेन्जेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा उपचारका लागी लगिएको स्रोतले बताएको छ । वर्षमान पुनले डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका थिए । उपचार गराइरहदा समेत स्वास्थयमा सुधार नभएपछी उनलाई अस्पतालले यहाँभन्दा थप उपचार…
सम्पत्ती न्यूज
१० मंसिर २०७८, शुक्रबार