अब जुन जिल्लामा चेक बाउन्स त्यहीँबाट अनुसन्धान
काठमाडौं । चेक बाउन्ससम्बन्धी बैंकिङ कसुर मुद्दा अनुसन्धानमा महान्यायाधिवक्ता कार्यालयले नयाँ सर्कुलर जारी गरेको छ । जसअनुसार अब चेक बाउन्स गराएको शाखा रहेको जिल्लाबाट मात्र अनुसन्धान हुने भएको छ । यसअघि खातावालाको बैंक खाता भएको शाखा रहेको जिल्लाबाट समेत अनुसन्धान हुने गरेको थियो । चेक दिनुभन्दा चेक बाउन्स हुनु अपराध भएकाले बाउन्स भएको शाखा रहेको जिल्लाबाट अनुसन्धान हुन थालेको हो । जसअनुसार एउटा जिल्लाबाट…
सम्पत्ती न्यूज
२३ चैत्र २०८०, शुक्रबार