सङ्खुवासभाको कारागार प्रमुख र सहायक निरीक्षकविरुद्ध पक्राउ पुर्जीपछि आफन्तले बुझे शव
सङ्खुवासभा । कारागार प्रमुख र प्रहरी सहायक निरीक्षकविरुद्ध पक्राउ पुर्जी जारीपछि जिल्ला कारागार सङ्खुवासभामा मृत्यु भएका दुई कैदीको शव आज आफन्तले बुझेका छन् । कारागार प्रमुख राजेन्द्र घिमिरे र सहायक निरीक्षक लक्ष्मी चौधरीको नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको सार्वजनिक भएको छ । युवकहरूको मृत्यु भएको ६ दिनपछि आफन्तले शव बुझेका हुन् । मृतक दुवै जनाको आजै अन्त्येष्टि गरिने आफन्तले…
सम्पत्ती न्यूज
२९ श्रावण २०८०, सोमबार