राज्यले उद्यमी महिलाहरूलाई अभिप्रेरित गर्नु पर्छ ः अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले राज्यले उद्यमी महिलाहरूलाई अभिप्रेरित गर्नु पर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित (महिला उद्यमशीलता विकास तथा हरित अर्थतन्त्रमा) अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री महतले महिलाहरूको आत्मविश्वासलाई बढाएर लानु पर्ने बताए ।उनले भने ‘राज्यले यसलाई प्राथमिकताका साथ अभिप्रेरित गर्नु पर्छ । महिलाहरूको निरन्तर सम्पूर्णका साथ लागिरहने स्वभाव हुन्छ । त्यो कारणले पनि यो सफल हुन्छ ।…
सम्पत्ती न्यूज
२६ श्रावण २०८०, शुक्रबार