कर्णाली प्रदेश सभाको नियमावली संशोधन गर्न समिति गठन
काठमाडौँ । कर्णाली प्रदेश सभा नियमावलीलाई संशोधन गर्न समिति गठन भएको छ। आइतबार बसेको प्रदेश सभा बैठकमा सांसद हिक्मतबहादुर विष्टले संशोधन समितिका लागि प्रस्ताव पेश गरेका थिए । प्रदेश सभा नियमावली समयानुकूल संशोधन गर्नुपर्ने अवस्था रहेकाले समिति गठन भएको हो। समितिले तीन महिनाभित्र जिम्मेवारी सम्पन्न गर्नेछ। नियम २३६ बमोजिम उपनियम ३ बमोजिम गठित समितिको सदस्यमा कल्याणी खड्का, टेकराज पछाई, देवेन्द्रबहादुर…
सम्पत्ती न्यूज
१५ श्रावण २०८०, सोमबार