तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त: नेता नेपाल
तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त: नेता नेपाल जनकपुर-नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने बताएका छन् । मंगलबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् । चरण चरणमा निर्वाचन गर्दा मुलुकमा आर्थिक भार पर्ने भएकाले तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने उनको धारण रहेको थियो…
सम्पत्ती न्यूज
७ मंसिर २०७८, मंगलवार