नेप्सेमा उच्च अंकको गिरावट, एक अर्ब ४९ करोडमाथिको कारोबार
काठमाडौं । बिहिबार नेप्से उच्च अंकले घटेको छ । आज नेप्से ४५.२५ अंकले घटेर एक हजार ८ सय ४८ दशमलब २८ विन्दुमा झरेर बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ४९ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको…
सम्पत्ती न्यूज
९ असार २०७९, बिहीबार