लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त
काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन्। शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा संसदीय दलका नेता महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै प्रदेशमा पनि अल्पमतमा परेका निवर्तमान मुख्यमन्त्री डिल्ली चौधरीले बहुमत जुटाउन नसकेपछि बिहीबार राजनीमा दिएका थिए । लगतै प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि…
सम्पत्ती न्यूज
२३ चैत्र २०८०, शुक्रबार