image

दण्डहीनता, सुशासन, भ्रष्टाचार, महँगी नियन्त्रयजस्ता कुरामा सरकार चुक्यो : नेपालले

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा आर्थिक विकास गरी विपन्न समुदायको सामाजिक रूपान्तरण गर्नुपर्ने खाँचो औँल्याएका छन्। पार्टीको मेची–महाकाली अभियानअन्तर्गत शुक्रबार हेटौँडा आइपुगेका अध्यक्ष नेपालले सरकार पछिल्लो समय दण्डहीनता, सुशासन, भ्रष्टाचार, महँगी नियन्त्रयजस्ता कुरामा चुकेको आरोप लगाउँदै राज्यले सुशासनको प्रत्याभूति दिलाउन सके मात्रै जनतामाथि न्याय हुने बताए। ‘सरकार साँच्चै नागरिकका पक्षमा हो भने उनीहरूको सस्यालाई…

सम्पत्ती न्यूज
१९ आश्विन २०८०, शुक्रबार