भ्रष्टाचार आरोपमा सिँचाइ डिभिजनका तत्कालीन प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटवलका तत्कालीन डिभिजन प्रमुख इच्छाकुमार श्रेष्ठसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गैरकानूनी लाभ तथा हानी एवं सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपमा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख इच्छा कुमार श्रेष्ठसहित ५ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँ मुद्दा…
सम्पत्ती न्यूज
२७ बैशाख २०८०, बुधबार