चिकित्सक र सरकारी टोलीबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित
काठमाडौं । आन्दोलनरत् चिकित्सकहरूले सबै संघर्षका कार्यक्रम स्थगित गरेका छन् । सरकारी वार्ता टोलीसँगको ६ बुँदे सहमतिपश्चात चिकित्सकहरुले आन्दोलन रोकेको हो । गत शुक्रबार २७ गते ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो । लगत्तै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको…
सम्पत्ती न्यूज
२९ माघ २०७९, आईतवार