बानेश्वर संघीय संसद भवन अगाडि नै आ’त्मदा’हको प्रयास गर्नु अघि सामाजिक सञ्जालमा यसरी पिडा पोखेका थिए प्रेम प्रसाद आचार्यले
मङ्गलवार मध्यान्ह सङ्घीय संसद् भवन अगाडी आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह रोजका प्रेमप्रसाद आचार्यको फेसबुक नोट नै प्रस्ट्याउँछ कि देशमा सर्वसाधारण नागरिकलाई बाँच्न कति सकस हुँदै छ भनेर । अस्पताल पुर्याउँदा शरीरको लगभग ८० प्रतिशत भाग जलिसकेका प्रेम प्रसादको उपचारकै क्रममा बुधवार बिहान निधन भएसँगै अनेक थरी बहस सिर्जना गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद् भवनबाट निस्किए लगत्तै…
सम्पत्ती न्यूज
११ माघ २०७९, बुधबार