तीन महिनामा एक करोडलाई कोरोना खोप लगायौँ: राज्यमन्त्री श्रेष्ठ
काठमाडौं-वर्तमान सरकारले करिब तीन महिने कार्यकालमा एक करोड जनालाई कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन्। विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले उक्त कुरा भनेका हुन् । उनले भने‚ ‘करिव तीन महिनाको अवधिमा एक करोड थप खोप लगाइसकिएको जानकारी गराउन चाहन्छु‚ किनभने हामीले १ करोड ७७ लाख खोप ल्याइसकेका छौं।’ दशैंअघि…
सम्पत्ती न्यूज
१३ आश्विन २०७८, बुधबार