छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । हिजो (शनिबार) बिहान कपिलवस्तु, कृष्णनगर नगरपालिका–३ बाट करिब दुई ग्राम ब्राउनसुगरसहित सोही नगरपालिका बस्ने २२ वर्षीय राजेश परियारलाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले परियारमाथि शंका लागि जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो । त्यस्तै कैलाली, भजनी नगरपालिका–३ कुसुमघाटबाट खैरो हिरोईन जस्तो देखिने पदार्थसहित अर्का एक जनालाई प्रहरीले पक्राउ…
सम्पत्ती न्यूज
१७ पुष २०७९, आईतवार