समानुपातिक फिर्ता लिएर चुनाव लड्न बादललाई गोकुल बास्कोटको सुझाव
काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टी उपाध्यक्ष रामबहादुर थापा बादललाई समानुपातिक सूची त्यागेर प्रत्यक्ष चुनाव लड्न सुझाव दिएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि पुस १४ गते समानुपातिक उम्मेदवारको सूची बनाउने समय तोकिएको छ। आज सबै राजनीतिक समानुपातिक उम्मेदवारको सूची तयार गर्दै छन्। प्रायः सबै जसो दलमा नेतृत्वको नजिकका व्यक्ति समानुपातिक उम्मेदवारको सूचीमा परेका…
सम्पत्ती न्यूज
१६ पुष २०८२, बुधबार