फोहोर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा चलाइने
वीरगन्ज । सडकमा जथाभाबी फोहोर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ । महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमुना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभाबी फोहोर फ्याँक्नेलाई जरिवाना गर्दै आएको वीरगन्ज महानगरले आजदेखि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने भएको हो । महानगरका सडक तथा गल्लीमा जथाभाबी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले…
सम्पत्ती न्यूज
१ भाद्र २०८०, शुक्रबार