विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई पितृशोक
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ। घिसिङका बुबा कृपाल सिंह घिसिङको ९६ वर्षको उमेरमा निधन भएको हो। उनको गएराति निधन भएको हो । स्वर्गीय घिसिङको स्वयम्भूस्थित आजै अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ। रामेछाप सुनापती गाउँपालिका—४ बेथानी निवासी कृपाल सिंह घिसिङ पछिल्लो समय छोराहरूसँग काठमाडौँमा बस्दै आएका थिए। घिसिङ टोल सुधार समिति के संरक्षक…
सम्पत्ती न्यूज
२२ असार २०७७, सोमबार