ललितपुर महानगरपालिकाका प्रमुख महर्जन संक्रमणमुक्त
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना संक्रमणमुक्त भएका छन् । बुधबार दिउँसो चार बजे उनको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ । उनका स्वकीय सचिव इन्द्र बज्राचार्यले मेयर कोरोना मुक्ता भएको जनाकारी दिँदै भने ‘मेयर सापको नतिजा नेगेटिभ आयो । अब उहाँ छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुनुहुनेछ ।’ असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै…
सम्पत्ती न्यूज
२२ आश्विन २०७७, बिहीबार