पार्टीभित्र कुनै पूर्व समूह छैनन्, सबै एमाले हुन् : अध्यक्ष ओली
काठमाण्डू, नेकपा (एमाले) अध्यक्षले केपी ओलीले पार्टीभित्र अब कुनै पनि पूर्व समूह कायम नरहेको र सबै साथी वर्तमान एमालेको भरभराउँदो पङ्ति भएको बताएका छन् । “एमालेमा अब कुनै पनि पूर्व समूह छैन् । हामीले पूर्व समूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ। भरभराउँदो आजको एमाले खोजौँ’’, अध्यक्ष ओलीले भने, “हामी यथास्थितिवादी होइनौँ। क्रान्तिकारी हौँ। हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल, सुखी…
सम्पत्ती न्यूज
२३ पुष २०८१, मंगलवार