image

हेटौंडा उपमहानगरपालिका अपडेट : मीना अनन्‍त प्रसाद पौडेलभन्दा ९७२ मतले अगाडि

काठमाडौं -मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा मेयरको तीन उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ। हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)उम्मेदवारले अग्रता कायमै राख्नुभएको छ । केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) उम्मेदवार मीना कुमारी लामाले १५ हजार ५१२ मतान्तरका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अनन्‍त प्रसाद पौडेलले…

सम्पत्ती न्यूज
५ जेष्ठ २०७९, बिहीबार