कुमारी बैंक र एनसीसी बैंकको आजदेखि एकिकृत कारोबार
कुमारी बैंकले नेपाल क्रेटिड एण्ड कमर्स (एनसिसी) लाई आफूमा गाभेर आजबाट एकीकृत कारोबार सुरू गरेको छ। मर्जरपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको हो। दुबै बैंकको मंसिर २५ गते बसेको छुट्टाछुट्टै विशेष साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । नेपाल राष्ट्र बैंकले पुस ६ गते मर्जरमा जाने अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि बैंकको प्रधान कार्यालय अहिले…
सम्पत्ती न्यूज
१७ पुष २०७९, आईतवार