सहकारी जाँचबुझ आयोगले सार्वजिनक गर्यो प्रतिवेदन, के छ यसभित्र?
काठमाडौं । सहकारीमा भएको बेथिति जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनमा आयोगले सहकारी क्षेत्रमा देखिएको संकटको मुख्य कारण कमजोर नियमन, राजनीतिक हस्तक्षेप र अपारदर्शी सञ्चालन रहेको निष्कर्ष निकालेको छ । सरकारले सार्वजनिक गरेको ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो…
सम्पत्ती न्यूज
१४ जेष्ठ २०८३, बिहीबार