चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्को
काठमाडौँ । शनिबार बढैयाताल गाउँपालिका(२ बर्दियाका खटकराज बुढा दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपालभारत सीमानाका जमुनाहमा भेटिए । उनले नेपालगन्जको गर्मीमा पसिनैपसिना भएका खटकराजले बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिमला जान लागेको बताए । साठी वर्ष पार गरिसकेका उनले बर्खे बाली लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउन भारतको सिमला जाने गरेको बताए ।…
सम्पत्ती न्यूज
२१ श्रावण २०८०, आईतवार