नेप्सेमा उच्च अंंकको वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज साताको कारोबारको पहिलो दिन आइतबार (आज) नेप्से ३२.४३ अंकले बढेर एक हजार ९ सय ६५ दशमलब ९८ विन्दुमा बन्द भएको हो । साताको अन्तिम दिन बिहिबार नेप्से ११.५६ अंकले बढेर एक हजार ९ सय ३३ दशमलब ५५ विन्दुमा बन्द भएको थियो । आज नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्सेमा २ अर्ब…
सम्पत्ती न्यूज
११ मंसिर २०७९, आईतवार