आदेश आफ्नो नभई सिस्टमको पक्षमा: गभर्नर अधिकारी
काठमाडौँ-नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आदेश आफ्नो नभई सिस्टमको पक्षमा भएको उल्लेख गरेका छन् । सर्वोच्च अदालतले हिजो (मंगलबार) गभर्नरलाई निलम्बन गर्ने निर्णयलाई तत्काल कार्यान्वयन नगर्न नगराउन भन्दै अन्तरिम आदेश दिएको थियो । उक्त आदेशपछी गर्भनर अधिकारी काममा फर्किएका हुन् । आदेशपछि बुधबार काममा फर्किएका उनले आदेश आफ्नो नभई सिस्टमको पक्षमा आएको बताएका हुन् । ‘म एउटा माध्यम मात्रै…
सम्पत्ती न्यूज
७ बैशाख २०७९, बुधबार