विरगञ्जमा थप तीनजनामा कोरोना पुष्टि
वीरगञ्ज । वीरगञ्जमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका भारतीय नागरिकमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । हेटौंडा स्थित प्रयोगशालाका प्रमुख नारायण कार्कीका अनुसार भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन…
सम्पत्ती न्यूज
३० चैत्र २०७६, आईतवार